देशभर बालिकामाथि भएका बलात्कार तथा हिंसाका घटना बढ्दै गइरहेका छ

सुर्खेत, १७ भदौ । देशभर बालिकामाथि भएका बलात्कार तथा हिंसाका घटना बढ्दै गइरहेका बेला यस्तो घटना रोक्न माग गर्दै नेपाल युवा संस्था सञ्जाल (आयोन) कर्णाली प्रदेशले प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावललाई ५ बुँदे मागपत्र बुझाएको छ । कर्णाली प्रदेशमा महिला तथा बालबालिकामाथि हुने यस्ता अपराधिक घटना रोक्न पहल गर्न गर्नुपर्ने भन्दै संस्थाले आइतबार […]

Read More  देशभर बालिकामाथि भएका बलात्कार तथा हिंसाका घटना बढ्दै गइरहेका छ